Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

सुनको मूल्य तोलामा सात सयले घट्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

सुनको मूल्य तोलामा सात सयले घट्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

  •  

    काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
    बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij