Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

बेष्ट फाइनान्सले गोप्य शिलबन्दी बोलपत्र आज खोलिने

बेष्ट फाइनान्सले गोप्य शिलबन्दी बोलपत्र आज खोलिने

  • काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर खरीद वापत् प्राप्त बोलपत्र आज खोलिने भएको छ ।

    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले विहान ११ बजे क्यापिटलकै कार्यालयमा बोलपक्र खोलिने कार्यत्रम तय भएको हो ।

    कम्पनीले संस्थापक तर्फको ३ लाख ५६ हजार ७४ दशमलव ५७ किक्ता शेयर असार ४ गतेदेखि ११ गतेसम्म लिलामीमा वित्री खुला गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij