Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.५६ विन्दुले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.५६ विन्दुले घट्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.५६ विन्दुले घटेको छ । यससँगै सूचक २०५९.६० अंकमा आएको छ । ६७ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १४ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

    १९ कम्पनीको भाउ बढ्दा २४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij