Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

फणीन्द्र फेरि ऊर्जामन्त्री : लिए दोस्रो पटक मन्त्रीको शपथ

फणीन्द्र फेरि ऊर्जामन्त्री : लिए दोस्रो पटक मन्त्रीको शपथ

  • पोखरा।गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्। आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्। उनी यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर, माओवादीले कारबाही गरेपछि पदमुक्त भएका थिए। सर्वोच्च अदालतबाट माओवादीको कारबाही बदर भएसँगै उनी पुनः ऊर्जामन्त्री नियुक्त भएका हुन्।

    सर्वोच्चले कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij