Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

सेयर बजारमा बुल मार्केट भनेको के हो ?

सेयर बजारमा बुल मार्केट भनेको के हो ?

  • सेयर बजारमा बुल भन्नाले बढ्दो बजार र बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। सेयर बजारमा बुल सुरु भएसँगै कम्पनीको मूल्य निरन्तर बढ्छ। कुनै एक कम्पनी अथवा सेक्टरमात्र नभएर सम्पूर्ण बजार नै बढ्ने गर्छ। बुल मार्केटमा लगानीकर्तामा बजारबाट मुनाफा कमाउने गर्दछन । बुल मार्केटमा नाफामात्र नभएर घाटामा भएका कम्पनीहरूको मूल्यमा पनि ठूलो उछाल आउने गर्दछ । बुल मार्केटको अवधि कति रहन्छ कसैले भन्न सक्दैन । बुल मार्केटमा लाभांश दिने–नदिने र राम्रा–नराम्रा सबै कम्पनीहरू बढ्छन्। त्यसैले प्राविधिक विश्लेषण गर्नुका साथै ट्रेन्ड हेरेर लगानी गर्नु पर्छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij