
काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सका ३७ वर्षीय क्याप्टेन मनिष शाकयलाई केएमसी अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ । सो विमान केही बेर अघि त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij