Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेप्से सर्किट ब्रेक लाग्यो

नेप्से सर्किट ब्रेक लाग्यो

  • काठमाडौं बिहान नेप्सेमा आज  कारोबर शुरु भएको केही मिनेटमै सर्किट ब्रेक लागेको छ ।

    बजार खुलेको केही समयमै नेप्से४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो ।

    सर्किट ब्रेक लाग्दा नेप्से १०२. ६८ बिन्दुले बढेर २६७०.८२मा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij