Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

दोस्रो सर्किटपछि स्थगन भएको बजार पुनः खुल्यो

दोस्रो सर्किटपछि स्थगन भएको बजार पुनः खुल्यो

  • काठमाडौं । दोस्रो सर्किट ब्रेकरपछि स्थगन भएको बजार पुनः खुलेको छ । अब भने बजार सम्हालिने संकेत देखिएको छ । मौद्रिक नीति सेयर बजारमैत्री आएको भन्दै लगानीकर्ता उत्साहित भएका हुन् । आइतबारको सर्किट ब्रेकरले मौद्रिक नीतिलाई लगानीकर्ताले रुचाएको पाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij