Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

जि.एम.इ रेमिटलाई र आइएमई लिमिटेडले साउन ३० गते देखि एकिकृत कारोबार गर्ने

जि.एम.इ रेमिटलाई र आइएमई लिमिटेडले साउन ३० गते देखि एकिकृत कारोबार गर्ने

  • काठमाडौं । आइएमई लिमिटेडले जिएमइ रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्ति पश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट कम्पनीले साउन ३० गते बाट एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij