Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एसियन लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एसियन लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौ । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकेको छ । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले १५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij