Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २५.१६ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २५.१६ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २५.१६ विन्दुले बढेको छ । यससँगै सूचक २७०६.७३ अंकमा आएको छ । ३ करोड ३५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ११६ कम्पनीको ९१ हजार ३५ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ८१ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij