Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १५ गते मंगलबार १ डलरको भाउ  १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यहि भाउमा किनबेच भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा खरिद दर १७१ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij