Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

तोलामा चार सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु एक लाख ४६ हजार एक सय

तोलामा चार सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु एक लाख ४६ हजार एक सय

  • काठमाडौँ ।   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । 

    यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij