Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

  • काठमाडौं स्। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज बिहीबार अन्तिम दिन हो । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर साउन १३ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुबाट पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij