Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी एनआइसी एसिया लघुवित्तको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

    यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज ९बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij