Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शेयर बजार आइतबार बन्द हुने

शेयर बजार आइतबार बन्द हुने

  • काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार , अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त  सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा रहेको छ । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.२९ अंकले घटेर नेप्से सूचक २७५५.६२ विन्दुमा झरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij