Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

नागरिक लगानी कोषको खुद नाफा ९.९१ प्रतिशतले घट्यो

नागरिक लगानी कोषको खुद नाफा ९.९१ प्रतिशतले घट्यो

  • काठमाडौं  नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत कम हो ।

    यसको खुद ब्याज आम्दानी भने १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख पुगेको छ । चक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij