Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

“सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

“सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

  • काठमाडौँ । “सनराइज फस्ट म्युचुअल फण्ड” का इकाईधनीहरुले कर सहित १२.५% प्रतिफल र “सनराइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छ ।
    लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा रहेका दुई फण्डका इकाईधनीलाई लाभांश वितरण गर्ने भएको हो । योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij