Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आइएमई लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

आइएमई लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं।  नेपाल स्टक एक्सचेन्जे (नेप्से)मा आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij