Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १५.६४ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १५.६४ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.६४ अंकले बढेको  छ । यससँगै सूचक २८७६.४८ विन्दुमा आएको छ । २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर कारोबार भएको छ । कुल ८० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij