Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकृत

मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएपछि मातृभूमि लघुवित्तको नाममा सेयर सूचीकरण भएको हो । जाल्पा र किसान १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोको आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि १२७८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij