Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शेयर बजार : नेप्से परिसूचक ८.१८ अंकले घटेर  २९२३.४६ विन्दुमा ,२१ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ८.१८ अंकले घटेर  २९२३.४६ विन्दुमा ,२१ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर  २९२३.४६ विन्दुमा आएको छ । आज साढे २१ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूहका सूचक हरिया देखिएका छन् ।

    यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर कारोबार भएको छ । करिब ८२ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij