Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

सर्वोत्तम सिमेन्टको खुद नाफा १८.५१ प्रतिशतले घट्यो

सर्वोत्तम सिमेन्टको खुद नाफा १८.५१ प्रतिशतले घट्यो

  • काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १८.५१ प्रतिशतले घटेर १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
    सञ्चालन आम्दानी भने १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
    आम्दानी बढेपनि यसको बिक्री लागत बढ्दा खुद नाफा प्रभावित भएको हो ।

    बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ । चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij