Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

भूगोल इनर्जीको विद्युत बिक्रीबाट  आम्दानी ४ करोड ४९ लाख

भूगोल इनर्जीको विद्युत बिक्रीबाट  आम्दानी ४ करोड ४९ लाख

  •  

    काठमाडौं ।।भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो कम्पनी ९ करोड ६४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी घटेको छ । यसको विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड ८४ लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ । 

    यता, वित्तीय खर्च भने ७ करोड ५९ लाख रुपैयाँबाट घटेर ५ करोड ७२ लाखमा झरेको छ । विद्युत बिक्री बढ्दा र वित्तीय खर्च कम हुँदा नोक्सानी घटेको हो । ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक छ

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij