Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

माउन्टेन इनर्जी नेपालको खुद नाफा ४५.७३ प्रतिशतले घट्यो

माउन्टेन इनर्जी नेपालको खुद नाफा ४५.७३ प्रतिशतले घट्यो

  • काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४५.७३ प्रतिशत कम हो ।
    विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा असर परेको हो । १ अर्ब १८ करोड २३ लाख रहेको उक्त आम्दानी घटेर ९७ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । वित्तीय खर्च २९ करोड ५६ लाखबाट घटेर २६ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । 

    २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij