Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १६.३८ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १६.३८ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.३८ अंकले बढेको  छ । यससँगै सूचक ३०१७.२९ विन्दुमा आएको छ । ४ करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १९ कम्पनीको १ लाख १० हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएको छ । 

    कुल ६८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij