Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा ,२८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा ,२८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा आएको छ । आज २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३३० कम्पनीको ६ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकमो छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्सको सबैभन्दा बढी ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र कुमारी बैंक परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij