Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

  • काठमाडौं  ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४६ हजार ७२९.५४५ कित्ता एफपीओ सूचीकृत भएको छ । यस संस्थाले साउन ४ गतेदेखि साउन ८ गतेसम्म बिक्री गरेको एफपीओ सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij