Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री बोलपत्र आह्वान

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री बोलपत्र आह्वान

  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको  संस्थापक शेयर बिक्री हुने भएको छ ।कम्पनीले विशाल समूहको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो ।

    शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयर धनीले असोज ८ गतेसम्म आवेदन दिन सक्ने  खुलाइएको छ । शेयर खरिद गर्न चाहनेले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने छ ।कम्पनीले शेयरको  भाउ प्रति कित्ता ४५० रुपैयाँ तोकेको छ । बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटललाई दियएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij