Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १४.६९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १४.६९ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढेको  छ । यससँगै सूचक २९८१.०३ विन्दुमा आएको छ । २ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २ कम्पनीको ४९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएको छ । 

    कुल ५३ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij