Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकले भदौ ९ गते, आइतबारका लागि अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ।  यस दिन डलरका खरिददर भने १३३ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

    यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा तोकिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा पाइन्छ।

    यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा पाइन्छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij