Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    सर्वसाधारणमा विक्रीमा आएको यी शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेकोमा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिएको हो ।आवेदन कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij