Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा, १९ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा, १९ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आएको छ ।आज  १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
    यस दिन ३३३ कम्पनीको ४ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा अपि पावर अग्रस्थानमा छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij