Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १० गते सोमबार १ डलरको भाउ  १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।आज १ युरोको बिक्रीदर १५० रुपैयाँ ५६ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा खरिद दर १७६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५९पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij