Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।आज  मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । 
    खरिददर १३३ रुपैयाँ ९५ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा खरिद दर १७६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ १६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६०पैसा पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij