Logo

Dec 02 2024 | २०८१, मंसिर १७गते

images

आज एसियन लाइफ इन्सुरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 447
    Shares

  • आज एसियन लाइफ इन्सुरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

     

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनीको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस