Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

मैलुङ्ग खोला र सिइडिबी हाइड्रोपावरको १० भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

मैलुङ्ग खोला र सिइडिबी हाइड्रोपावरको १० भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता गरी कुल १० लाख ५ हजार ११९ दशमलव २४  कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
    मैलुङ्ग खोला जलविद्युत कम्पनीले गत वर्ष २०८० चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव २२११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशलमव ११६९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

    सिइडिबी हाइड्रोपावरले बैशाख ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij