Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ८.४८ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ८.४८ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.४८ विन्दुले बढेको  छ । यससँगै सूचक २७९१.०९ अंकमा आएको छ । १ करोड १६ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ८० कम्पनीको १८ हजार ७ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ९१ वटा कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij