Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ३.८०  अंकले बढेर २७८६.४० बिन्दुमा, १३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३.८०  अंकले बढेर २७८६.४० बिन्दुमा, १३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज  नेप्से परिसूचक ३.८०  अंकले बढेर २७८६.४० बिन्दुमा आएको छ ।  यस दिन १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक सकारात्मक देखिएका छन् । 

    यस दिन ३२६ कम्पनीको ३ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij