Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १६ गते आइतबार १ डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ८९ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ २४ पैसा खरिद दर १७६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    अष्ट्रेलियन डलर १ को खरिददर आज ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८० पैसा पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij