Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको छ । यस बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यसमा ८.२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिनेछ ।

    एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त सेयर जारी गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij