Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज ७ गते

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज ७ गते

  • काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो । 

    भदौ ११ गते बसेको कम्पनीको सञ्चालनक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगन्ज, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij