Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा, १० अर्ब ५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा, १० अर्ब ५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा आएको छ । आज १० अर्ब ५ करोड १७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    आज बजार १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । ३२ कम्पनीको बजार भाउ बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ । आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij