Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  २.०६ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक  २.०६ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ विन्दुले बढेको  छ । यससँगै सूचक २६९८ अंकमा आएको छ । १६ लाख २० हजार भन्दा बढीको सेयर कारोबार भएको छ । 

    ४१ कम्पनीको २ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ । २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij