Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

स्वरोजगार लघुवित्तको २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

स्वरोजगार लघुवित्तको २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij