Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा, १३ अर्ब १० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा, १३ अर्ब १० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा आएको छ ।  आज १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
    यस दिन ३३५ कम्पनीको ३ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ५२ लाखसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij