Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

नेपाल रि-इन्स्योरेन्सको ६० लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल रि-इन्स्योरेन्सको ६० लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खाता आएपछि कारोबार गर्न सकिनेछ ।  

    कम्पनीले जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij