Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

आज कुमारी इक्विटी र धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज कुमारी इक्विटी र धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार भदौ १८ गते अन्तिम दिन हो । यी दुई फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ १९ गते बुक क्लोज गर्नेछन् । आजसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउँनेछन् । 

    कुमारी इक्विटी र कुमारी धनवृद्धि दुवै फन्डले आर्थिक वर्ष २०८०–८१ बाट ९.५० प्रतिशत नगद लाभांश (कर सहित)वितरण गर्दैछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij