Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ११.१६ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक  ११.१६ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.१६ विन्दुले बढेको  छ । यससँगै सूचक २८३४.४२ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    ७९ कम्पनीको २६ हजार १ सय ९८ कित्ता सेयर कारोबार भएको छ । ५९ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij