Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  • काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ जारी गर्ने निर्णय गरेको छ। शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij